आठौं राष्ट्रिय खेलकूदमा एनआरएन खेलाडीले जिते १४ पदक (सम्मान कार्यक्रमका तस्बिरसहित)

काठमाडौं– पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिता जनाएको गैरआवासिय नेपाली संघ (एनआरएन) खेलकूद टोलीले कूल १४ पदक हात पारेको छ । एनआरएन टोलीले पौडीमा ५ स्वर्ण हात पारेको छ भने एक रजत र एक कास्य पदक प्राप्त गरेको छ । यस्तै लन टेनिसमा १ स्वर्ण र २ कास्य, करातेमा १ रजत र कास्य, बक्सिङमा १ … Continue reading आठौं राष्ट्रिय खेलकूदमा एनआरएन खेलाडीले जिते १४ पदक (सम्मान कार्यक्रमका तस्बिरसहित)